नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या १६९ पुग्यो, अन्तिम डोमिनिका
काठमाडौँ । डोमिनिका–नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने मुलुकको संख्या एक सय ६९ पुगेको छ । शुक्रबार संयुक्त राष्ट्रसंघका नेपाली राजदूत अमृत बहादुर राई र डोमिनिकाका...