भागरथी भट्ट हत्याका दोषीलाई कारबाहीको माग गर्दै डोटीमा प्रदर्शन
डोटी । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया भागरथी भट्टको हत्या प्रकरणलाई अनुसन्धान गरि दोषीलाई हदैसम्म कारबाहीको माग गर्दै डोटीमा बिद्यार्थिहरुले प्रदर्शन गरेको छ । डोटी बहुमुखी क्याम्पस डोटीमा अध्ययनरत बिद्यार्थिहरुले...