डोको–डालो बनाएरै आम्दानी गर्दै महिला
नवलपुर । बाँसको चोया काटेर महिलाले डोको–डालो बुन्छन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । समुदायमा विशेषगरी पुरुषले मात्रै डोको–डालो बुन्ने गरेको देख्न पाउँछौँ तर नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को पहाडी गाउँमा महिलाको...