ओमिक्रोन र डेल्टाले संक्रमणको सुनामी ल्याउन सक्छ: डब्लूएचओ
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरिएन्टले ‘संक्रमणको सुनामीु’ल्याउन सक्ने चेतावनी दिएको छ । पछिल्लो समय कोरोनाका यी दुई भेरिएन्टका कारण विश्वव्यापी रूपमै संक्रमण...