संघीयता कमजोर बनाउन खोज्ने तत्त्व सक्रिय छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई राम्रो डेलिभरी दिएपछिमात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल गर्नुपर्ने बताएका छन् । आज शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तर...