दैवी प्रकोप सहायता कोषमा लयर्स एसोसिएसनको एक लाख ११ हजार सहयोग
काठमाडौँ । डेमोक्रेटिक लयर्स एसोसिएसनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रु. एक लाख ११ हजार एक सय ११ आर्थिक सहयोग गरेको...