चेक बाउन्सको मुद्दालाई बैङ्किङ कसुरबाट हटाउन माग
काठमाडौँ । आफ्नो खातामा मौज्दात नभएको जानकारी हुँदाहुँदै पनि चेक काटिदिने गल्ती (चेक बाउन्स) लाई बैङ्किङ कसुर मानिने विद्यमान व्यवस्था परिमार्जन गर्न विकास बैङ्कहरूले आग्रह गरेका छन् । डेभलपमेण्ट बैंकर्स...