यी हुन् संघीय संसदमा डेब्यु गर्ने ५८ नयाँ अनुहार, कुन पार्टीबाट कति ?
काठमाडौँ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ३५ प्रतिशत सांसदको ‘डेब्यु’ पक्का भएको छ । प्रत्यक्षतर्फको १५९ क्षेत्रको नतिजा आउँदा ५८ जनाले पहिलो पटक संघीय संसद्को यात्रा तय...