९ वर्षसम्म २२ अर्ब रुपैयाँ किन उठाइएन भन्ने कुराको पनि जवाफ खोजिनु पर्छ : प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नौ वर्षसम्म पनि डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नउठाएको विषयमा जवाफ खोजिनुपर्ने बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत ओलीले ९ वर्षसम्म किन २१...