ओलीलाई दिएको ‘डेडलाइन’ घर्किए पछि सामूहिक राजीनामाको तयारीमा माधव पक्ष
काठमाडौँ। पार्टी एकताका लागि नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमको समय सकिएसँगै नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरू राजीनामा दिन जान...