पाइलट दीपु ज्वार्चन बने ए३२० का लागि नेपालको पहिलो डीसीपी
काठमाडौँ । नेपाल एयरलाइन्स (नेवानि)का वरिष्ठ पाइलट दीपु ज्वार्चनले न्यारोबडी जहाज ए ३२० मोडलको जहाजका लागि ‘डेजिगनेटेड चेक पाइलट (डीसीपी)’को लाइसेन्स पाउन सफल भएका छन् । नेपालमा दर्ता भएका वायुसेवा...