आइजिपी सिंह र अमेरिकी राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र नेपालका लागि अमेरिकन राजदूत डीन रिचार्ड थम्पसनबीच भेटवार्ता भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आज (शुक्रबार) भएको भेटमा महानिरीक्षक सिंहले अमेरिकन सरकारले...