एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौँ । सरकारले प्रहरी उपरीक्षक(एसपी) डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको एक मन्त्रीले बताए...