८० हजार घुस लिएको आरोपमा वडाध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध ८० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा पास तथा लेनदेन सिफारिससम्बन्धी...