लामिछाने मृत्यु प्रकरण : वनका कर्मचारीको विरोध
काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विभिन्न सङ्गठनले यही भदौ २ गते सुर्खेतस्थित डिभिजन वन कार्यालयबाट वन अपराधको अनुसन्धानका सिलसिलामा पक्राउ परेका धनीराम लामिछानेको मृत्यु भएको घटनापछि अरू कर्मचारीलाई पक्राउ...