नेपाल-भारत पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी
काठमाडौँ । नेपाल-भारत पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी भएको भारतीय मिडियाले जनाएका छन् । पटना-मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको बताइएको छ । बाराको अमलेखगन्जस्थित नेपाल...