बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती । सवारी साधनको विद्युतीय अभिलेख सृजना (डिजिटाइजेसन) लगायत बागमती प्रदेशमा पछिल्लो समय यातायात क्षेत्रमा भएका सुधारका कामबारे जानकारी लिन कोशी प्रदेशको टोली बागमती प्रदेश आइपुगेको छ । कोशी प्रदेश...