सुर्खेतमा डिजिटल राहदानी सेवा प्रारम्भ
कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गरे । उनले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी २०...