ग्लोबल आइएमई बैंकको ‘डिजिटल युनिभर्स’ सञ्चालनमा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ । आइतबार काठमाडौँमा बैंकको केन्द्रीय कार्यालय कमलादीमा ग्लोबल आइएमई...