प्रहरीले अनुसन्धान मिसिललाई डिजिटल भण्डारण गर्दै
काठमाडौँ । नेपाल प्रहरीले अपराध अनुसन्धानका मिसिललाई डिजिटल भण्डारण गर्न थालेको छ । केन्द्रीय प्रहरी प्रवक्ता (डिआइजी) दानबहादुर कार्कीले सूचना प्रविधिको बढ्दो विकासलाई अधिकतम सदुपयोग गर्दै मिसिलको डिजिटल रेकर्ड राख्ने...