‘डिजिटल नेटवर्किङ’मा नलाग्न अर्थमन्त्रीको आग्रह
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई हिजो (बिहीबार) सम्बोधन...