मुख्यमन्त्री कँडेलको दाबी-‘अबको कर्णाली प्रविधिमा आत्मनिर्भर बन्ने यात्रामा छ’
काठमाडौँ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय र आइसिटी फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि वीरेन्द्रनगरमा दोस्रो डिजिटल कर्णाली कन्क्लेभ भव्य रूपमा शुरु भएको छ। कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री...