डिजिटल करेन्सीका लागि थप अध्ययन चाहिने राष्ट्र बैङ्कको निष्कर्ष (पुर्णपाठ)
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले डिजिटल करेन्सी (सीबीडीसी) परियोजनासम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । परियोजना अघि बढाउने सम्भावना रहेको तर यसका लागि राष्ट्र बैङ्कले सरोकारवालाको पनि राय खोजेको...