अब ३ लाखसम्मको क्रेडिट कार्ड र ५ लाखको डिजिटल ऋणमा कर्जा सूचना नचाहिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३ लाखसम्मको क्रेडिट कार्ड कर्जा र ५ लाख रुपैयाँसम्मको विद्युतीय माध्यमबाट स्वीकृत हुने कर्जाको कर्जा सूचना लिन अनिवार्य नहुने व्यवस्था गरेको छ । यसअघि सुनचाँदी,...