सफ्टवेयर लाइसेन्स रिन्यु नहुँदा राज्यको आइटी सिस्टम खतरामा
काठमाडौँ । सरकारको डाटा सेन्टर सूचनाको सुरक्षाका दृष्टिले निकै संवेदनशील निकाय मानिन्छ । तर, सरकारको बेवास्ताका कारण सूचना प्रविधि प्रणाली नै उच्च जोखिममा रहेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि...