विश्व प्रसिद्ध फुटबल खेलाडी म्याराडोनाको निधन, आर्जेन्टिनामा तीन दिन राष्ट्रिय शोक
काठमाडौँ । फुटबलका अहिलेसम्मकै एक महान खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ। मस्तिस्कमा रगत जमेपछि नोभेम्बर महिनाको सुरुमा सफल सल्यक्रिया गरिएका उनको हृदयघातका कारण बुधबार...