लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. बज्राचार्य नियुक्त
काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुवर्णलाल बज्राचार्य नियुक्तभएका छन् । सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उनलाई नियुक्त गरेका हुन्...