केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा आचार्य नियुक्त
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा डा.सुरेश आचार्य नियुक्त गरेका छ । काँग्रेसका विभिन्न समितिहरूमा रहेर काम गरिसकेका आचार्यलाई नेपाली काँग्रेसको विधान, २०१७...