सशस्त्र प्रहरी अस्पतालका डा. साहलाई सेवाबाट हटाउने तयारी
काठमाडौँ । तीन महिनादेखि सम्पर्कमा नरहेका सशस्त्र प्रहरी निरीक्षक डा. सुजीतकुमार साहलाई गृह मन्त्रालयले सातदिने स्पष्टीकरण माग गरेको छ । सशस्त्र प्रहरी अस्पतालमा दरबन्दी भएका डा. साह गत वैशाख १३...