‘विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ’ : डा.राउत
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकको आर्थिक वर्ष २०८२/८३ को लागि...