२६ कार्तिक २०७८, शुक्रबार
राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृतको अवार्ड डा. संज्ञा मल्ललाई
काठमाडौँ । ११औँ संयुक्त राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत अवार्ड २०२१ प्रहरी उपरीक्षक डा. संज्ञा मल्ललाई प्रदान गरिएको छ । मोनुस्कोमा अनपोल चिफ अफ हेल्थ एन्ड इन्भाईरोमेन्ट युनिट किन्सासामा कार्यरत प्रहरी...