स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. मिश्रा नियुक्त
काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रा नियुक्त भएकी छन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा...