त्रिविको निमित्त उपकुलपतिमा डा. भुसाल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपति पदमा शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. भुसाललाई नियुक्त गरेका हुन् । त्रिविका उपकुलपति प्रा. डा. धर्मकान्त...