योजना आयोगका उपाध्यक्ष अधिकारी र राष्ट्र बैंकका गभर्नर पौडेलबीच भेट
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित आयोगमा भएको भेटवार्तामा मुलुकको वित्त नीति र मौद्रिक नीतिबीच...