सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको महासचिवमा श्रेष्ठ
काठमाडौँ । सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको महासचिवमा डा. शितलकाजी श्रेष्ठ सर्वसम्मतले चयन भएका छन् । नेपाल भेटेरिनरी एसोसिएसनको १४ औँ राष्ट्रिय सम्मेलनमा भएको सार्क क्षेत्रीय भेटेरिनरी एसोसिएसनको पहिलो बैठकबाट सार्क...