राजदूत शर्मिलाद्वारा स्पेनका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस
बार्सिलोना । स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले स्पेनका राजा फेलिपे छैटौँसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन्। शुक्रबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको...