भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. पौडेल नियुक्त
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा.विष्णुदत्त पौडेल नियुक्त भएका छन् । अर्बुद रोग निवारण गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको अस्पताल संघीय सरकारले जिम्मेवारी लिएपछि मन्त्रिपरिषद्को बैठकले क्यान्सर रोग विशेषज्ञ...