राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पौडेललाई ज्ञापनपत्र
डोटी । नेपाली काँग्रेसका नेता कार्यकर्ताले जिल्लाका महत्वकांक्षी योजनाको माग राख्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । दिपायल विमानस्थलमा उनसँग भेट गरी यहाँका विभिन्न महत्वकांक्षी...