नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त हुने सम्भावना, सहमति जुट्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने सम्भावना बढेको छ। उच्च प्रशासनिक स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर...