१६ कार्तिक २०८१, शुक्रबार
भारतका प्रसिद्ध अर्थशास्त्री विवेक देवरोयको निधन
काठमाडौँ । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन भएको छ । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष समेत थिए । आन्द्रा...