राप्ती प्रादेशिक अस्पतालका प्रमुखमाथि दुर्व्यवहार गर्ने दोषीलाई कारबाहीको माग गर्दै धर्ना
काठमाडौँ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहमाथि दुर्व्यवहार गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्वास्थ्यकर्मीले प्रहरी कार्यालयमा धर्ना दिएका छन् । अस्पताल विकास समितिका पदाधिकारी, अस्पतालका...