हेल्थ असिस्टेन्टदेखि क्यान्सर अस्पतालको अध्यक्षसम्म डा. न्यौपाने
चितवन । विसं २०३७ मा हेल्थ असिस्टेन्ट पदमा चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा छ वर्ष सेवा गरेका डा.विजयराज न्यौपाने अहिले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बनेका...