१६ कार्तिक २०८१, शुक्रबार
किन मनाइन्छ तिहार ? यस्तो छ यसको महत्त्व र विशेषता
तिहारले एकातिर मानव तथा पशुबिचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीय र पवित्र सम्बन्धलाई पनि यस पर्वले अझ बलियो बनाउँछ । काठमाडौँ । हिन्दु...