कृषि क्षेत्रका अनुसन्धान स्थानीय तहमा पुर्याउनुपर्छ : अध्यक्ष डा. तिमल्सिना
पाटन (ललितपुर) । राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सिनाले कृषि क्षेत्रमा भएका अनुसन्धानलाई स्थानीय तहमा पुर्याउन आग्रह गरेका छन् । आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयमा राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय...