डा. राजकुमार राई ३ महिना अगाडि नै पार्टीबाट अलग भएको रास्वपाको प्रष्टीकरण
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका सदस्य राजावादीहरूको आन्दोलनका क्रममा चोरी र लुटपाटमा संलग्न भनेर मिडिया र सामाजिक सञ्जालमा आएका समाचार र सामग्रीप्रति आपत्ति जनाएको छ । केन्द्रीय...