जसपा अध्यक्ष यादवको प्रचार प्रसार गर्ने कार्यकारी निर्देशक डा. झालाई आयोगको स्पष्टिकरण
काठमाडौँ । निर्वाचन आयोगले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जितकुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । डा.झाले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा...