राष्ट्रपति पौडेल र माल्दिभ्सका समकक्षीबीच बाकुमा भेटवार्ता
बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरूमा सहकार्य गर्नुपर्ने बताएका छन् । अजरबैजानको बाकु सहरमा...