सहकारीको रकम अपचलन गरेका रविलाई पार्टीभित्र बसिरहन नैतिकताले दिदैन : ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछानेलाई पार्टीभित्र बसिरहन नैतिकताले नदिने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई...