प्रचण्डविरुद्ध पर्यो डा.भट्टको बागी उम्मेदवारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएको ठाउँ गोरखा-२ मा बागी उम्मेदवारी परेको छ। लोकतन्त्रमा एक राजनीतिक दलका कार्यकर्ताले अर्को राजनीतिक दलको चुनाव चिह्नमा मतदान गर्नैपर्ने...