पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री दाहालले अधिकारकर्मी डा. श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त...